४० बुँदे मागहरू
स्वरूप
४० बुँदे माग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बाबुराम भट्टराईले ४ फेब्रुअरी १९९६ मा सिंहदरबारमा दिएका थिए । [१] [२] १७ फेब्रुअरी (फागुन १ गते)सम्म माग पूरा नभए सरकारविरुद्ध आन्दोलन गर्ने भट्टराईले बताए । [३] [४] उनीहरुको माग पूरा नभएपछि उनीहरुले फेब्रुअरी १३ मा नेपाली जनयुद्ध सुरु गरेका थिए । [५] [६]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Rai, Om Astha (फेब्रुअरी २०१६), "What was it all for?", Nepali Times, मूलबाट १७ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२१।
- ↑ "An end to the means", Nepali Times, मूलबाट २ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२१।
- ↑ An Introduction to South Asian Politics, २३ अक्टोबर २०१५।
- ↑ The War Machine and Global Health: A Critical Medical Anthropological Examination of the Human Costs of Armed Conflict and the International Violence Industry, २०१०।
- ↑ Women, Peace and Security in Nepal: From Civil War to Post-Conflict Reconstruction, ६ जुलाई २०१७।
- ↑ "Rebels without a cause", The Kathmandu Post (Englishमा), मूलबाट २५ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२१।