अब्दुल गफ्फार खान
फखर-ए-अफगान सरहदी गान्धी Abdul Ghaffar Khan | |
---|---|
عبدالغفار خان | |
जन्म | उतमानजई, पन्जाब प्रांत, ब्रिटिस भारत[१] (वर्तमान समय, खैबर पख्तूनख्वा, पाकिस्तान) | ६ फेब्रुअरी १८९०
मृत्यु | २० जनवरी १९८८ पेशावर, उत्तर-पश्चिम सीमांत प्रांत, पाकिस्तान | (उमेर ९७)
निवास | जलालाबाद, अफगानिस्तान |
राष्ट्रियता |
|
शिक्षा | अलीगढ़ मुस्लिम विश्वविद्यालय |
उपाधि | बादशाह खान[२] |
राजनीतिक दल |
|
राजनीतिक कृयाकलाप | भारतीय स्वतन्त्रता आन्दोलन |
जीवनसाथी | Meharqanda Kinankhel ( वि १९१२–१९१८)Nambata Kinankhel ( वि १९२०–१९२६) |
सन्तान |
|
मातापिता | Abdul Bahram Khan (father) |
आफन्त | Abdul Jabbar Khan |
पुरस्कार |
|
अब्दुल गफ्फार खान एक पश्तून स्वतन्त्रता कार्यकर्ता थिए, र भारतमा ब्रिटिस औपनिवेशिक शासन विरुद्ध खुदाइ खिदमतगार प्रतिरोध आन्दोलनका संस्थापक थिए।[१] उहाँ एक राजनीतिक र आध्यात्मिक नेता हुनुहुन्थ्यो जो आफ्नो अहिंसक विरोध र आजीवन शान्तिवादका लागि परिचित थिए। उहाँ एक धर्मपरायण मुस्लिम र उपमहाद्वीपमा हिन्दु-मुस्लिम एकताका पक्षधर हुनुहुन्थ्यो।[३] उनको समान विचारधारा र महात्मा गान्धीसँग घनिष्ठ मित्रताको कारण, खानलाई सरहदी गान्धी (सरहदी गांधी, 'द फ्रन्टियर गान्धी') उपनाम दिइएको थियो। [२]
१९२९ मा, खानले औपनिवेशिक विरोधी अहिंसात्मक प्रतिरोध आन्दोलन, खुदाइ खिदमतगारको स्थापना गर्नुभयो। [३] खान सन् १९६० र १९७० को दशकमा जेल वा निर्वासनमा परेका थिए। उनलाई सन् १९८७ मा भारत सरकारले भारतको सर्वोच्च नागरिक पुरस्कार भारत रत्न प्रदान गरेको थियो।
मृत्यु
[सम्पादन गर्नुहोस्]खानको सन् १९८८ मा पेशावरमा स्ट्रोकका कारण मृत्यु भयो र उनको अफगानिस्तानको जलालाबादमा रहेको घरमा गाडियो। [४]अफगानिस्तानका राष्ट्रपति मोहम्मद नजीवुल्लाह सहित उनको अन्त्येष्टोलीा 200,000 भन्दा बढी शोककर्ताहरू उपस्थित थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Manishika, Meena (२०२१), Biography of Khan Abdul Ghaffar Khan: Inspirational Biographies for Children (अङ्ग्रेजीमा), Prabhat Prakashan।
- ↑ Ahmad, Aijaz (२००५), "Frontier Gandhi: Reflections on Muslim Nationalism in India", Social Scientist 33 (1/2): 22–39, जेएसटिओआर 3518159।
- ↑ An American Witness to India's Partition by Phillips Talbot, (2007), Sage Publications आइएसबिएन ९७८-०-७६१९-३६१८-३