उष्मागतिकी
स्वरूप
उष्मागतिकी भौतिकशास्त्र अन्तर्गतको एक भाग हो। यसले ताप र शक्तिको आदानप्रदान गर्ने गतिलाई अध्ययन गर्दछ।
कार्यक्षेत्र
[सम्पादन गर्नुहोस्]ऊष्मागतिकी को नियम
[सम्पादन गर्नुहोस्]ऊष्मागतिकी को सुन्यौं नियम
[सम्पादन गर्नुहोस्]ऊष्मागतिकी को प्रथम नियम
[सम्पादन गर्नुहोस्]निकायमा दिइएको ताप (ऊष्मा) सम्पूर्ण रूपमा कार्यमा परिवर्तित हुदैन। यसको केही भाग आन्तरिक ऊर्जा वृद्धिको लागि खर्च हुन्छ र बाँकी कार्यमा परिवर्तन हुन्छ। अत: प्रथम नियम यस प्रकार हुन्छ।
- ∆Q = ∆U + ∆W
ऊष्मागतिकीको दोश्रो नियम
[सम्पादन गर्नुहोस्]केल्भिन प्लाङ्कको कथन- कुनै निकायको लागि नियत तापमा कुनै स्रोतबाट ताप अवशोषित गरेर सम्पूर्ण मात्रालाई कार्यमा रुपान्तरण गर्न असम्भव छ।
क्लासियसको कथन - कुनै निकायमा बाह्य कार्य बिना, चिसो वस्तुबाट ताप लिएर तातो वस्तुमा प्रवाहित गर्नु असम्भव छ।
ऊष्मागतिकीको तेश्रो नियम
[सम्पादन गर्नुहोस्]जब तापक्रम पूर्ण शून्य (अङ्ग्रेजी: Absolute Zero) को नजिक पुग्छ, सबै प्रक्रियाहरू बन्द हुन्छन् र इन्ट्रोपीको न्युनतम बिन्दुको नजिक पुग्छ।
थप लिंक
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा उष्मागतिकी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।