एन्ट माई फल्ट
"एन्ट माई फल्ट" | ||||
---|---|---|---|---|
सरा लारसनको एकल | ||||
सार्वजनिक | २ सेप्टेम्बर २०१६ | |||
ढाँचा | डिजिटल डाउनलोड | |||
किसिम | पप[१] | |||
लम्बाई | ३:४४ | |||
लेबल | ||||
गीतकार(हरू) |
| |||
रेकर्ड निर्माता(हरू) | ||||
सरा लारसन एकल कालक्रम | ||||
| ||||
साङ्गीतिक भिडियो | ||||
"एन्ट माई फल्ट" युट्युबमा हेर्नुहोस् |
"एन्ट माई फाल्ट" (अनुवाद:मेरो दोष छैन) स्विडनी गायिका सरा लारसनको गीत हो। गीत २ सेप्टेम्बर २०१६ मा टेन सङ्गीत समूह , एपिक रेकर्ड्स, र सोनी सङ्गीतले आफ्नो दोस्रो र अन्तर्राष्ट्रिय पहिलो गिती सङ्ग्रह सो गुडबाट तेस्रो एकलको रूपमा जारी गरेको थियो। यसको औपचारिक मिश्रित संस्करणमा अमेरिकी र्यापर लिल याच्चीको विशेषत रहेको छ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]साजमसँगको एक अन्तर्वार्तामा लारसनले गीतको पहिलो संस्करणको बारेमा चर्चा गरेकी थिइन् जहाँ उनले यस गीतमा अर्की एकजना केटीको प्रेमीको मन चोरेको र उनको प्रेमिका भन्दा उनी उनको (केटा) लागि राम्रो भएकोमा आफ्नो कुनै पनि गल्ती नभएको बताएकी थिइन्।[२] गीत एमएनइकेको साथ केहि घण्टामै रमाइलोको लागि लेखिएको थियो र यसलाई गीतको रूपमा ढाल्नेका उद्देश्य नरहेको उनले बताएकी थिइन, तथापि, यसलाई स्टुडियोले मनपराए पछि यसलाई गीत बनाएर रेकर्ड समेत गरिएको थियो। उनले आफ्ना मूल्यहरू झल्काउनका लागि गीतको शब्द बदलेकी थिइन्।"[३]
दृश्य
[सम्पादन गर्नुहोस्]यसको आधिकारिक साङ्गीतिक भिडिओलाई उनको भेभो खाता मार्फत ३० सेप्टेम्बर २०१६ मा,सार्वजनिक गरिएको थियोे। दृश्यलाई एमिल नाभाले निर्देशन गरेका थिए भने यसमा लारसनको साथ उनका सङ्गीहरूलाई चित्रित गरिएको छ।[४]
ट्र्याक सूचीकरण
[सम्पादन गर्नुहोस्]- डिजिटल डाउनलोड
- "एन्ट माई फल्ट" – ३:४४
- डिजिटल डाउनलोड[५]
- "एन्ट माई फल्ट" (जे हुस र फ्रेडको मिश्रित संस्करण) – ३.३१
- डिजिटल डाउनलोड[६]
- "एन्ट माई फल्ट" (रिहाब]]को मिश्रित संस्करण) – २.३८
- डिजिटल डाउनलोड[७]
- "एन्ट माई फल्ट" लिल याच्ची विशेषतः मिश्रित संस्करण – ३.५८
जारी इतिहास
[सम्पादन गर्नुहोस्]क्षेत्र | मिति | ढाँचा | लेबल | सन्दर्भ |
---|---|---|---|---|
विभिन्न | २ सेप्टेम्बर २०१६ | डिजिटल डाउनलोड | [८] | |
संयुक्त राज्य अमेरिका | २० सेप्टेम्बर २०१६ | शीर्ष ४० रेडियो | एपिक | [९] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Zara Larsson Grabs Lil Yachty For 'Ain't My Fault' Remix", The FADER, अन्तिम पहुँच २७ अप्रिल २०१७।
- ↑ "Zara Larsson interview: 'I want to sing about what I can stand for in real life' - YouTube", युट्युब, १८ मार्च २०१६, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१६।
- ↑ Interview with BBC Radio 1, बिबिसी रेडियो १
- ↑ Sofia Börjesson (३० सेप्टेम्बर २०१६), "Se Zara Larsson i nya kaxiga videon Ain't My Fault", एली, अन्तिम पहुँच १४ अप्रिल २०१७। वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०१७ मिति
- ↑ "iTunes - Music - Ain't My Fault (J HUS & FRED VIP Mix) - Single by Zara Larsson", iTunes Store।
- ↑ "iTunes - Music - Ain't My Fault (R3hab Remix) - Single by Zara Larsson", iTunes Store।
- ↑ "iTunes - Music - Ain't My Fault (feat. Lil Yachty) [Remix] - Single by Zara Larsson", iTunes Store।
- ↑ एन्ट माई फल्ट":
- "Ain't My Fault - Single by Zara Larsson on Apple Music", iTunes Store (US), २ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१६।
- "Ain't My Fault - Single by Zara Larsson on Apple Music", iTunes Store (UK), २ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१६।
- "Ain't My Fault - Single av Zara Larsson på Apple Music", iTunes Store (SE) (स्वीडेनीमा), २ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१६।
- "Ain't My Fault - Single by Zara Larsson on Apple Music", iTunes Store (ZA), २ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१६।
- "Ain't My Fault - Single by Zara Larsson on Apple Music", iTunes Store (AU), २ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१६।
- ↑ "Top 40/M Future Releases – Mainstream Hit Songs Being Released and Their Release Dates", AllAccess Music Group, मूलबाट २०१६-०९-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१६।