चाकु
स्वरूप
चाकु मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका–चाका पारी जमाइएको, गुलियो खाद्यपदार्थ । "चाकु" शब्द एक नेपालभाषा अर्थात् नेवारी भाषाकाे शब्द हाे ।

"https://ne.wikipedia.org/w/index.php?title=चाकु&oldid=1119923" बाट अनुप्रेषित