जनमत सङ्ग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१९ को इजिप्टको जनमत सङ्ग्रहमा प्रयोग भएको मतपत्र

जनमत-सङ्ग्रह, (अङ्ग्रेजी: Plebiscite वा Referendum) मत-सङ्ग्रह वा मात्र जनमत (जनमत+सङ्ग्रह) "यो वा त्यो कुन व्यवस्था मन पर्छ भनी देशको राजनीतिक व्यवस्था छान्नका लागि अथवा दुई वा दुईभन्दा बढी विकल्पमध्ये कुनै एकमा निर्णय दिनका लागि जनताहरूले निर्वाचनमा झैँ मत दिने कार्य" हो।[१]

जनमत सङ्ग्रह एक प्रत्यक्ष मतदान हो, जुनमा कुनै क्षेत्र विशेष को सबै मतदाताहरूलाई मतदानको माध्यमद्वारा कुनै एक विशेष प्रस्तावलाई स्वीकार अथवा अस्वीकार गर्नको लागि भनिन्छ। अर्को शब्दमा जनमत-सङ्ग्रहको माध्यमबाट सरकारको नीति वा प्रस्तावित कानूनको बारेमा जनताको विचार तथा राय बुझ्ने गरिन्छ। जनमत-सङ्ग्रह नयाँ संविधानको निर्माण, वर्तमान संविधानमा संशोधन, कुनै नयाँ कानून, कुनै निर्वाचित सदस्यको निर्वाचन रद्द गर्ने वा केवल सरकारको कुनै विशिष्ट नीतिलाई स्वीकार या अस्वीकार गर्नेसँग सम्बन्धित हुन सक्छ। यो प्रत्यक्ष लोकतन्त्रको एक रूप हो। यसमा जनता आफ्नो इच्छाबाट नेता वा व्यवस्थाको चयन गर्न सक्छन्।

जनमत सङ्ग्रहका प्रकार[सम्पादन गर्नुहोस्]

अनिवार्य जनमत-सङ्ग्रह[सम्पादन गर्नुहोस्]

संवैधानिक परिवर्तन[सम्पादन गर्नुहोस्]

वित्तीय निर्णय[सम्पादन गर्नुहोस्]

युद्ध जनमत-सङ्ग्रह[सम्पादन गर्नुहोस्]

ऐच्छिक जनमत सङ्ग्रह[सम्पादन गर्नुहोस्]

कानुन सम्बन्धी जनमत सङ्ग्रह[सम्पादन गर्नुहोस्]

फिर्ता बोलाउने जनमत सङ्ग्रह[सम्पादन गर्नुहोस्]

स्वतन्त्र जनमत सङ्ग्रह[सम्पादन गर्नुहोस्]

आलोचना[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बृहत् नेपाली शब्दकोश