दुर्गा थापा (पुन)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा. दुर्गा थापा (पुन)
नेपाल प्रहरी
व्यक्तिगत विवरण
नागरिकतानेपाली
पेशानेपाल प्रहरी

नेपाल प्रहरीमा डा. दुर्गा थापा (पुन) पहिलो महिला एआइजी हुन् । दन्त चिकित्सकका रूपमा ०४६ सालमा प्रहरी संगठनमा प्रवेश गरेकी दुर्गा ०३५ को एसएलसी परीक्षामा बोर्ड थर्ड र छात्रातर्फ प्रथम भएकी हुन् ।

कक्षा आठसम्म हङ्गकङ्गको गोर्खा हाइस्कुलमा अध्ययन गरेकी उनी काठमाडौंको कन्या माध्यामिक विद्यालयबाट एसएलसी परीक्षामा सहभागी भएकी हुन् । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]