ममता मोहनदास
स्वरूप
ममता मोहनदास | |
---|---|
जन्म | मनामा, बहरीन | १४ नोभेम्बर १९८५
पेशा | अभिनेत्री |
कार्यकाल | २००५- हाल सम्म |
जीवनसाथी | प्रजित पद्मनाभन (२०११ - हाल सम्म) |
ममता मोहनदास (मलयालम: മംമ്ത മോഹന്ദാസ്) (जन्म-१४ नोभेम्बर १९८५), एक भारतीय चलचित्र अभिनेत्री, पार्श्व गायिका र मोडल पनि हुन्। केही तेलुगु र तमिल निर्माण र एक कन्नड चलचित्र बाहेक, उनीले मुख्य रूपमा मलयालम चलचित्रमा अभिनय गर्ने काम गरिन्।[१][२] उनीले दुईवटा फिल्मफेयर पुरस्कार जितेकी छिन् - २००६ मा सर्वश्रेष्ठ तेलुगु पार्श्व गायिकाको लागि र २०१०मा सर्वश्रेष्ठ मलयालम अभिनेत्रीको लागि।
जीवन
[सम्पादन गर्नुहोस्]ममताको जन्म १४ नोभेम्बर १९८५मा मनामा, बहरीनमा भएको थियो। २००२मा उनीले इन्डियन स्कूल, बहरीनमा माध्यमिक शिक्षा पूरा गरिन्। उनीले माउण्ट कारमेल कलेज, बेङ्गलोरबाट स्नातक डिग्री गरिन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Mamta Mohandas – Malayalam celebrities the stories and the gossips", Movies.deepthi.com, अन्तिम पहुँच २ मार्च २०१२।
- ↑ http://t2.gstatic.com/images?q=tbn:ANd9GcQCo8JF0aqtag5UBNrB-KN6ElgLas1jfw857N68tgL5C4aJauXPgg[स्थायी मृत कडी]