वार्तालाप:शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल
यो लेख आवश्यक लेख हो। यसलाई मेटाउन मेरो असहमति व्यक्त गर्दछु। --Ganesh Paudel (कुरा गर्ने) ०८:२४, १० सेप्टेम्बर २०१९ (युटिसी(UTC))
- @Ganesh Paudel:, यो लेख किन उल्लेखनीय छ? मैले यो अस्पतालको बारेमा खोज्दा उल्लेखनीयता प्रमाणित गर्ने श्रोत नभएर शीमेमा राखेको हो। यो लेख अहिले पनि शीमेको मापदण्डमा पर्छ। --BRP ever ०८:३४, १० सेप्टेम्बर २०१९ (युटिसी(UTC))