विद्याधर सुरजप्रसाद नेपाल
स्वरूप
सर विद्याधर सुरजप्रसाद नेपाल (भी. एस. नेपाल) | |
---|---|
जन्म | विद्याधर सुरजप्रसाद नेपाल १७ अगस्ट १९३२ चागुवानाश, क्यारोनी काउन्टी, ट्रिनिड्याड एन्ड टोब्यागो |
पेशा | उपन्यासकार, निबन्धकार, यात्रा लेखक, |
राष्ट्रियता | ट्रिनिड्याडियन एन्ड टोब्यागिएन, ब्रिटिस |
विधा | उपन्यास, निबन्ध |
उल्लेखनीय कार्यहरू | ए हाउस फर मिस्टर विश्वास इन अ फ्रि स्टेट अ बेन्ड इन द रिवर द इनिङमा अफ अराइभल |
उल्लेखनीय पुरस्कारहरू | म्यान बुकर पुरस्कार १९७१ नोबेल साहित्य पुरस्कार २००१ |
जीवनसाथी | प्याट्रिसिया एन हेल नेपाल (१९५५-१९९५, मृत्युसम्म) नादिरा नेपाल (१९९६-वर्तमान) |
धर्म | हिन्दु |
सर विद्याधर सुरजप्रसाद नेपाल, ट्रिनिटी क्रस (जन्म १७ अगस्ट, १९३२), ट्रिनिड्याडियन-ब्रिटिस नोबेल साहित्य पुरस्कार विजेता जो नेपाली बाहुन[१] पुर्ख्यौलीका हुन्। उनका सुरूवाती हास्य उपन्यास ट्रिनिड्याड एन्ड टोब्यागोमा आधारित छन्। पछिल्ला उपन्यास वृहत संसार तथा जीवन र यात्राको आत्मजीवनी हो। [२] उनले ३० भन्दा बढी काल्पनिक र अकाल्पनिक पुस्तक ५० वर्षको अन्तरालमा प्रकाशित गरेका छन्।
नेपालको विवाह प्याट्रिसिया एन हेलसँग सन् १९५५ मा भयो र प्याट्रिसियाको निधन १९९६ सम्म वैवाहिक सम्बन्ध रह्यो। प्याट्रिसिया पहिले नेपालको लेखनको पठन, सम्पादन र विश्लेषण गर्थिन्। नेपालले उपन्यास अ हाउस फर मिस्टर विश्वास उनीप्रति समर्पित गरे। सन् १९९६ मा उनले नादिरा, एक पाकिस्तानी पूर्व पत्रकारसँग विवाह गरे। [३] सन् १९८९ मा नेपालले नाईटहुड तथा सरको उपाधि पाए। [४]
सन्दर्भ साम्रगी
[सम्पादन गर्नुहोस्]- ↑ "V.S. Naipaul - Nobel lecture - Two worlds", Nobelprize.org, "I know nothing of people on my father's side; I know only that some of them came from Nepal. Two years ago, a kind Nepalese who liked my name sent me a copy of some pages from an 1872 gazetteer-like British work about India, Hindu Castes and Tribes as Represented in Benares; the page listed - among a multitude of names - those groups of Nepalese in the holy city of Banaras who carried the name Naipal. That's all I have."
- ↑ "The Nobel Prize in Literature 2001", Nobelprize.org।
- ↑ Miller, Marjorie (१२ अक्टोबर २००१), "The World; V.S. Naipaul Receives Nobel for Literature", Los Angeles Times, अन्तिम पहुँच २१ सेप्टेम्बर २०११। वेब्याक मेसिन अभिलेखिकरण १२ जनवरी २०१२ मिति
- ↑ "Knights Bachelor", London Gazette (Supplement) no. 51981, २९ डिसेम्बर १९८९, पृ: २, अन्तिम पहुँच १८ अप्रिल २०१५।