"कप्तान (फुटबल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा सुधार
साकुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १: पङ्क्ति १:
[[File:Iker Casillas Euro 2012 final trophy.jpg|right|upright|thumb|100px|२०१२ को युरो कप विजेता स्पेनका क्याप्टेन |100px]]
[[File:Iker Casillas Euro 2012 final trophy.jpg|right|upright|thumb|100px|२०१२ को युरो कप विजेता स्पेनका क्याप्टेन |100px]]

'''कप्तान''' [[भकुन्डो|फुटबल]] खेलको एउटा टोलीको प्रमुख सदस्य हो। यो एउटा टोलीको मुख्य पात्रको रूपमा रहेको हुन्छ।<ref name="auto">{{cite news |first=Adam |last=Bostock |title=Neville replaced as Reds skipper |url=http://www.manutd.com/default.sps?pagegid=%7BF9E570E6%2D407E%2D44BC%2D800F%2D4A3110258114%7D&newsid=6652290 |publisher=ManUtd.com (Manchester United) |accessdate=13 September 2010 }}</ref>प्राय टोलीको कप्तान टोलीकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।
'''कप्तान''' [[फुटबल खेल]]को एउटा टोलीको प्रमुख सदस्य हो। यो एउटा टोलीको मुख्य पात्रको रूपमा रहेको हुन्छ।<ref name="auto">{{cite news |first=Adam |last=Bostock |title=Neville replaced as Reds skipper |url=http://www.manutd.com/default.sps?pagegid=%7BF9E570E6%2D407E%2D44BC%2D800F%2D4A3110258114%7D&newsid=6652290 |publisher=ManUtd.com (Manchester United) |accessdate=13 September 2010 }}</ref>प्राय टोलीको कप्तान टोलीकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।
== क्लब ==
== क्लब ==
क्लब फुटबलमा कप्तान सिजनै पिच्छे फेरिने गर्दछ। यदि कुनै खेलमा कप्तान उपस्थित नभएमा सो खेलको लागि कप्तानको भूमिकामा उप-कप्तानले निर्वाह गर्ने गर्दछ। सर्वप्रथम कुनै पनि टोलीले फुटबल प्रतियोगिताको [[ट्रफी]] जित्दा कप्तानले नै सो ट्रफी ग्रहण गर्ने गर्दछ।<ref>{{cite web|url=http://www.dailystar.co.uk/football/view/252083/Champions-League-Final-2012-Keane-to-see-John-Terry-lift-cup/|title=Champions League Final 2012: Keane to see John Terry lift cup|date=19 May 2012|publisher=|accessdate=17 December 2016}}</ref>[[File:Coppa Italia 2008 premiazione.jpg|thumb|इटालीयन लिग विजेता टिमका क्याप्टेनले ट्रफी प्रदर्शन गर्दै |100x100px]]

१०:१०, १२ जुलाई २०२१को रुपमा हालको पुनरावलोकनहरू

२०१२ को युरो कप विजेता स्पेनका क्याप्टेन

कप्तान फुटबल खेलको एउटा टोलीको प्रमुख सदस्य हो। यो एउटा टोलीको मुख्य पात्रको रूपमा रहेको हुन्छ।[१]प्राय टोलीको कप्तान टोलीकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।

क्लब[सम्पादन गर्नुहोस्]

क्लब फुटबलमा कप्तान सिजनै पिच्छे फेरिने गर्दछ। यदि कुनै खेलमा कप्तान उपस्थित नभएमा सो खेलको लागि कप्तानको भूमिकामा उप-कप्तानले निर्वाह गर्ने गर्दछ। सर्वप्रथम कुनै पनि टोलीले फुटबल प्रतियोगिताको ट्रफी जित्दा कप्तानले नै सो ट्रफी ग्रहण गर्ने गर्दछ।[२]

इटालीयन लिग विजेता टिमका क्याप्टेनले ट्रफी प्रदर्शन गर्दै

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bostock, Adam, "Neville replaced as Reds skipper", ManUtd.com (Manchester United), अन्तिम पहुँच १३ सेप्टेम्बर २०१० 
  2. "Champions League Final 2012: Keane to see John Terry lift cup", १९ मे २०१२, अन्तिम पहुँच १७ डिसेम्बर २०१६