"मलयालम भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: देखी → देखि (2) using AWB (7794)
सा r2.7.1) (रोबोट ले थप्दै: pms:Lenga Malayalam
पङ्क्ति ५१: पङ्क्ति ५१:
[[no:Malayalam]]
[[no:Malayalam]]
[[pl:Język malajalam]]
[[pl:Język malajalam]]
[[pms:Lenga Malayalam]]
[[pnb:ملیالم]]
[[pnb:ملیالم]]
[[pt:Língua malaiala]]
[[pt:Língua malaiala]]

१२:३३, ११ डिसेम्बर २०११ जस्तै गरी पुनरावलोकन

मलयालम (മലയാളം) भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। यो द्रविड भाषा-परिवारमा आउदछ । केरल बाहेक यो तमिलनाडुको कन्याकुमारी र उत्तरमा कर्नाटकको दक्षिण कन्नड जिल्ला, लक्षद्वीप र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।

मलयालम, भाषा र लिपि सम्बन्धमा तमिल भाषाको धेरै नजिक छ । यस माथि संस्कृतको प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । अरब संग कयौं सदी देखि व्यापार सम्बन्ध अंग्रेजपोर्चुगल उपनिवेशवादको असर पनि भाषा माथी परेको छ ।