"मलयालम भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले थप्दै: kv:Малаялам
सा r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: mk:Малајаламски јазик
पङ्क्ति ४२: पङ्क्ति ४२:
[[lv:Malajālama]]
[[lv:Malajālama]]
[[mg:Fiteny malayalam]]
[[mg:Fiteny malayalam]]
[[mk:Малајаламски јазик]]
[[mk:Малајалам]]
[[ml:മലയാളം]]
[[ml:മലയാളം]]
[[mr:मलयाळम]]
[[mr:मलयाळम]]

०८:१२, १३ मार्च २०१२ जस्तै गरी पुनरावलोकन

मलयालम (മലയാളം) भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। यो द्रविड भाषा-परिवारमा आउदछ । केरल बाहेक यो तमिलनाडुको कन्याकुमारी र उत्तरमा कर्नाटकको दक्षिण कन्नड जिल्ला, लक्षद्वीप र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।

मलयालम, भाषा र लिपि सम्बन्धमा तमिल भाषाको धेरै नजिक छ । यस माथि संस्कृतको प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । अरब संग कयौं सदी देखि व्यापार सम्बन्ध अंग्रेजपोर्चुगल उपनिवेशवादको असर पनि भाषा माथी परेको छ ।