"बोधगया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: fa:بوده گایا
सा r2.7.3) (रोबोट ले थप्दै: ms:Bodh Gaya
पङ्क्ति २६: पङ्क्ति २६:
[[kn:ಬೋಧ್ ಗಯಾ]]
[[kn:ಬೋಧ್ ಗಯಾ]]
[[ko:부다가야]]
[[ko:부다가야]]
[[ms:Bodh Gaya]]
[[my:ဗုဒ္ဓဂါယာ]]
[[my:ဗုဒ္ဓဂါယာ]]
[[new:बोद्ध गया]]
[[new:बोद्ध गया]]

०५:४१, १३ डिसेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

बोधगया
बोधगया

भारतीय राज्य बिहारको राजधानी पटना देखि दक्षिणपूर्वमा लगभग १०० किलोमीटरमा स्थित बोधगया गया जिला नजीक एउटा सानो शहर छ। भनिन्छ बोधगयामा बोधि वृक्ष मूनी तपस्या गरि रहने गौतम बुद्धलाई ज्ञानको प्राप्ति भएको थियो। त्यही बेलादेखि यो स्थल बौद्ध धर्मको अनुयायिहरूको लागि अत्यन्त महत्वपूर्ण छ। वर्ष २००२मा युनेस्को द्वारा यस शहरलाई विश्व सम्पदा स्थल घोषित गरियो।

इतिहास

करीब ५०० ई.पू.मा गौतम बुद्ध फाल्गु नदी किनारा पुगे र बोधि वृक्ष मूनी तपस्या गर्न बसे। तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो। यसपछि उनले त्यहा ७ हफ्ता अलग अलग ठाउँमा ध्यान गर्दै बिताए र फेरि सारनाथ गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरूले पछि त्यस ठाउँमा जान शुरू गरे जहाँ बुद्धले वैशाख महीनामा पूर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाउँ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पूर्णिमाको नामबाट प्रसिद्ध भयो।