"विश्व व्यापार सङ्गठन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा maintenance
पङ्क्ति १: पङ्क्ति १:
विश्व व्यापार संगठन ({{Lang-en|World Trade Organization(WTO)}}) अन्तर्राष्ट्रिय व्यापारको सुपरीवेक्षण र सो लाई उदार बनाउन कार्यरत एक संस्था हो । यो संगठन सन् १९४८ मा शुरु भएको General Agreement on Tariffs and Trade (GATT) लाई खारेज गरी आधिकारिक रुपमा सन् १९४८ मा मार्राकेच सम्झौता अन्तर्गत शुरु भएको थियो ।
'''विश्व व्यापार संगठन''' ({{Lang-en|World Trade Organization(WTO)}}) अन्तर्राष्ट्रिय व्यापारको सुपरीवेक्षण र सो लाई उदार बनाउन कार्यरत एक संस्था हो । यो संगठन सन् १९४८ मा शुरु भएको General Agreement on Tariffs and Trade (GATT) लाई खारेज गरी आधिकारिक रुपमा सन् १९४८ मा मार्राकेच सम्झौता अन्तर्गत शुरु भएको थियो ।


== महासञ्चालकको कार्यालय ==
== महासञ्चालकको कार्यालय ==

००:५०, २० फेब्रुअरी २०१४ जस्तै गरी पुनरावलोकन

विश्व व्यापार संगठन (अङ्ग्रेजी: World Trade Organization(WTO)) अन्तर्राष्ट्रिय व्यापारको सुपरीवेक्षण र सो लाई उदार बनाउन कार्यरत एक संस्था हो । यो संगठन सन् १९४८ मा शुरु भएको General Agreement on Tariffs and Trade (GATT) लाई खारेज गरी आधिकारिक रुपमा सन् १९४८ मा मार्राकेच सम्झौता अन्तर्गत शुरु भएको थियो ।

महासञ्चालकको कार्यालय

विश्व व्यापार संगठनको महासञ्चालकको नियुक्ति सम्बन्धी कार्यविधि सन् २००३ जनवरीमा प्रकाशन गरिएको थियो । हालसम्मका महासञ्चालक पदाधिकारीहरु [१]

नागरिकता पदाधिकारीको नाम पदावधि
ब्राजिल रोवर्टो एजभेडो २०१३ देखि
फ्रान्स पासकल लामि २००५-२०१३
थाइल्यान्ड सपाचाइ प्यानिचप्याक्डी २००२-२००५
न्युजिल्यान्ड माइक मुर १९९९-२००२
इटाली रेनाटो रुजिएरो २००५-२०१३
Republic of Ireland पिटर सुथरल्याण्ड १९९५

सन्दर्भ सामग्रीहरु

  1. "List of WTO Directors-General", WTO, अन्तिम पहुँच २०११-०५-२१