सामग्रीमा जानुहोस्

विश्व व्यापार सङ्गठन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व व्यापार सङ्गठन
  सदस्यहरु
  सदस्यहरु, EU बाट
  पर्यवेक्षक
  गैह्र सदस्यहरु

गठन१ जनवरी १९९५
प्रधान कार्यालयजेनेभा, स्विजरल्याण्ड
सदस्यता
१५९ सदस्य राष्ट्रहरु[]
आधिकारिक भाषा
अग्रेजी, फेन्च, स्पेनिस[]
महाप्रबन्धक
रोबर्टो एजेभेडो
बजेट
१८६ मिलियन स्विस फ्यान्क (2011)[]
कर्मचारी
६४०[]
वेबसाइटआधिकारिक बेभसाईट

विश्व व्यापार सङ्गठन (अङ्ग्रेजी: World Trade Organization(WTO)) अन्तर्राष्ट्रिय व्यापारको सुपरीवेक्षण र सो लाई उदार बनाउन कार्यरत एक संस्था हो । यो सङ्गठन सन् १९४८ मा शुरु भएको General Agreement on Tariffs and Trade (GATT) लाई खारेज गरी आधिकारिक रूपमा सन् १९४८ मा मार्राकेच सम्झौता अन्तर्गत शुरु भएको थियो ।

महासञ्चालकको कार्यालय

[सम्पादन गर्नुहोस्]

विश्व व्यापार सङ्गठनको महासञ्चालकको नियुक्ति सम्बन्धी कार्यविधि सन् २००३ जनवरीमा प्रकाशन गरिएको थियो । हालसम्मका महासञ्चालक पदाधिकारीहरु []

नागरिकतापदाधिकारीको नामपदावधि
ब्राजिलरोवर्टो एजभेडो२०१३ देखि
फ्रान्सपासकल लामि२००५-२०१३
थाइल्यान्डसपाचाइ प्यानिचप्याक्डी२००२-२००५
न्युजिल्यान्डमाइक मुर१९९९-२००२
इटालीरेनाटो रुजिएरो२००५-२०१३
गणतन्त्र आयरल्यान्डपिटर सुथरल्याण्ड१९९५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Members and Observers at WTO official website
  2. Languages, Documentation and Information Management Division at WTO official site
  3. "WTO Secretariat budget for 2011", WTO official site, अन्तिम पहुँच २५ अगस्ट २००८
  4. Understanding the WTO: What We Stand For_ Fact File
  5. "List of WTO Directors-General", WTO, अन्तिम पहुँच २०११-०५-२१