निर्यात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्यात (अङ्ग्रेजी: Export) भन्नाले देशबाट सामानहरु विदेशमा पठाउने वा देश सिमा भन्दा बाहिर पठाउने कार्यलाई जनाउँदछ । यसरी विदेशमा सामान पठाउने व्यक्तिलाई निर्यातकर्ता भनिन्छ भने सामान देश भित्र ल्याउने व्यक्तिलाई आयातकर्ता भनिन्छ ।

निर्यात भनेको अन्तराष्ट्रिय व्यापारसंग सम्बन्धित शब्द हो र अन्तराष्ट्रिय व्यापारमा यसको अर्थ देशमा उत्पादन भएको वस्तु वा सेवा अन्य बजारमा विक्रि गर्नु हुन्छ ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Joshi, Rakesh Mohan, (2005) International Marketing, Oxford University Press, New Delhi and New York ISBN 0-19-567123-6

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]