संरक्षणवाद
स्वरूप
व्यापार को श्रृंखला |
विश्व व्यापार |
---|
![]() |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9e/Most_protectionist_countries_in_the_world_2013.png/450px-Most_protectionist_countries_in_the_world_2013.png)
विभिन्न देश बीचमा व्यापार अवरोध लगाउने आर्थिक नीतिलाई संरक्षणवाद (अङ्ग्रेजी: Protectionism) भनिन्छ । व्यापार अवरोध विभिन्न प्रकारबाट लगाइन्छ जस्तै :- आयातित वस्तुहरूमा शुल्क लगाउनु, प्रतिबन्धक आरक्षण र अन्य धेरै सरकारी प्रतिबन्धक नियम जसको उद्देश्य आयातलाई हतोत्साहित गरेर विदेशी उत्पादन (कम्पनि) द्वारा स्थानीय बाजार र उत्पादकको अधिग्रहणलाई रोक्नु हो।