आयात
व्यापार को श्रृंखला |
विश्व व्यापार |
---|
आयात (अङ्ग्रेजी: Import) भन्नाले अन्य देशबाट सामानहरु आफ्नो राज्यको सिमा भित्र ल्याउनुलाई जनाउँदछ । यसरी विदेशबाट सामान देश भित्र ल्याउने व्यक्तिलाई आयातकर्ता भनिन्छ भने सामान पठाउने व्यक्तिलाई निर्यातकर्ता भनिन्छ ।
आयात भनेको विदेशी व्यापारसंग सम्बन्धित शब्द हो ।