"नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Nobel Prize}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox award
|name = नोबेल पुरस्कार
|image = Nobel Prize.png
|alt = A golden medallion with an embossed image of Alfred Nobel facing left in profile. To the left of the man is the text "ALFR•" then "NOBEL", and on the right, the text (smaller) "NAT•" then "MDCCCXXXIII" above, followed by (smaller) "OB•" then "MDCCCXCVI" below.
|description = उत्कृष्ट योगदान गरेबापत [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक]], [[रसायन शास्त्रमा नोबेल पुरस्कार|रसायन]], [[नोबेल साहित्य पुरस्कार|साहित्य]], [[नोबेल शान्ति पुरस्कार|शान्ति]], [[क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा नोबेल पुरस्कार|क्रिया विज्ञान तथा चिकित्साशास्त्र]], र [[अर्थशास्त्रमा नोबेल पुरस्कार|अर्थशास्त्र]]
|presenter = [[स्वेडिस एकेडमी]]<br />नोबेल समितिको शाही स्वेडिस एकेडमी <br />नोबेल समितिको कारोलिन्स्का संस्थान<br />नोरवेगियन नोबेल समिति
|country = [[स्वीडेन]]<br />[[नर्वे]] (शान्ति पुरस्कार मात्रै)
|year = १९०१
|No. of Laureates= ८६२ (२०१२ सम्म)
|website = [http://nobelprize.org नोबेल पुरस्कार समिति]
}}

[[चित्र:AlfredNobel adjusted.jpg|thumb|[[अल्फ्रेड नोबेल]]]]
[[चित्र:AlfredNobel adjusted.jpg|thumb|[[अल्फ्रेड नोबेल]]]]
नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ 'डाइनेमाइट'का आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । [[नोबेल फाउन्डेसन]] द्वारा [[स्वीडेन]]को वैज्ञानिक [[अल्फ्रेड नोबेल]]को स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक]], [[रसायन शास्त्रमा नोबेल पुरस्कार|रसायन]], [[नोबेल साहित्य पुरस्कार|साहित्य]], [[नोबेल शान्ति पुरस्कार|शान्ति]], [[क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा नोबेल पुरस्कार|क्रिया विज्ञान तथा चिकित्साशास्त्र]], र [[अर्थशास्त्रमा नोबेल पुरस्कार|अर्थशास्त्र]] क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कारको रूपमा प्रमाण-पत्रको साथमा १२,००,०००(बाह्र लाख अमेरिकी डलर) प्रदान गरिन्छ । अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७ मा गरेको [[डायनामाइट]]को आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्‍याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइयो । उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक बर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ । यो सम्पत्ति [[स्वीडिस बैंक]]मा राखिएको र ब्याजले नोबेल फाउन्डेसनद्वारा प्रत्येक वर्ष शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ । नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक [[ज्यां हेनरी ड्युना]] र [[फ्रेंच पीस सोसाइटी]]का संस्थापक अध्यक्ष [[फ्रेडरिक पैसी]]लाई संयुक्त रूपमा दिइएको थियो । <ref name="नोबेल">{{cite web | url=http://nagariknews.com/opinion/story/9063/9063.html | title=नोबेल पुरस्कार | accessdate= November 2013}}</ref>
[[नोबेल फाउंडेशन]] द्वारा [[स्वीडेन]]का वैज्ञानिक [[अल्फ्रेड नोबेल]]को स्मरणमा सन् १९०१मा सुरु गरिएको यो पुरस्कार शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रका क्षेत्रमा विश्वको सर्वोच्च पुरस्कार है।
यो पुरस्कारको रूपमा प्रशस्ति-पत्रको साथमा डलर १४,००,०००(चौध लाख डलर) प्रदान गरिन्छ| अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७मा गरेको [[डायनामाइट]]को आविष्कार पनि हो| नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो| डिसेम्बर १८९६मा उनको मृत्यु हुन अघि आफ्नो अपार सम्पत्तिको एक अंश एउटा ट्रस्टको लागि सुरक्षित राखिदिए| उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक साल मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ| यो सम्पत्ति [[स्वीडिश बैंक]]मा राखिएको र ब्याजले नोबेल फाउँडेशनद्वारा प्रत्येक वर्ष शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ| नोबेल फाउंडेशनको स्थापना २९ जून १९००को भएको र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो। अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो| पहिलो नोबेल शांति पुरस्कार १९०१मा रेड क्रसका संस्थापक [[ज्यां हैरी दुनांत]] र [[फ्रेंच पीस सोसाइटी]]का संस्थापक अध्यक्ष [[फ्रेडरिक पैसी]]लाई संयुक्त रूपमा दिइयो।


{{main|नोबेल पुरस्कार विजेताहरूको सूची}}


==सन्दर्भ सामाग्री==
* [[२००९ मा प्रदान गरिएका नोबेल पुरस्कार]]
{{reflist}}

==यी पनि हेर्नुहोस==
{{main|नोबेल पुरस्कार विजेताहरूको सूची}}
* [[२०१० मा प्रदान गरिएका नोबेल पुरस्कार]]
* [[२०१० मा प्रदान गरिएका नोबेल पुरस्कार]]
* [[२०११ मा प्रदान गरिएका नोबेल पुरस्कार]]
* [[२०११ मा प्रदान गरिएका नोबेल पुरस्कार]]
* [[२०१३ मा प्रदान गरिएका नोबेल पुरस्कार]]
* [[२०१३ मा प्रदान गरिएका नोबेल पुरस्कार]]

* [[एबेल पुरस्कार]]
* [[एबेल पुरस्कार]]


{{Commonscat|Nobel Prize}}
{{Commonscat|Nobel Prize|नोबेल पुरस्कार}}


[[श्रेणी:पुरस्कारहरू]]
[[श्रेणी:पुरस्कारहरू]]

१५:२२, २२ जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

नोबेल पुरस्कार
A golden medallion with an embossed image of Alfred Nobel facing left in profile. To the left of the man is the text "ALFR•" then "NOBEL", and on the right, the text (smaller) "NAT•" then "MDCCCXXXIII" above, followed by (smaller) "OB•" then "MDCCCXCVI" below.
पुरस्कृत (कारण)उत्कृष्ट योगदान गरेबापत भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्साशास्त्र, र अर्थशास्त्र
देशस्वीडेन
नर्वे (शान्ति पुरस्कार मात्रै)
प्रस्तुतकर्तास्वेडिस एकेडमी
नोबेल समितिको शाही स्वेडिस एकेडमी
नोबेल समितिको कारोलिन्स्का संस्थान
नोरवेगियन नोबेल समिति
प्रथम पुरस्कृत१९०१
वेबसाइटनोबेल पुरस्कार समिति
अल्फ्रेड नोबेल

नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ 'डाइनेमाइट'का आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । नोबेल फाउन्डेसन द्वारा स्वीडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्साशास्त्र, र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कारको रूपमा प्रमाण-पत्रको साथमा १२,००,०००(बाह्र लाख अमेरिकी डलर) प्रदान गरिन्छ । अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्‍याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइयो । उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक बर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ । यो सम्पत्ति स्वीडिस बैंकमा राखिएको र ब्याजले नोबेल फाउन्डेसनद्वारा प्रत्येक वर्ष शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ । नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युनाफ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो । [१]


सन्दर्भ सामाग्री

  1. "नोबेल पुरस्कार", अन्तिम पहुँच नोभेम्बर २०१३ 

यी पनि हेर्नुहोस

ढाँचा:Link FA