"यमबुद्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
m चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति २३: | पङ्क्ति २३: | ||
| notable_instruments = |
| notable_instruments = |
||
}} |
}} |
||
'''अनिल अधिकारी''' (१९८७ मे ३० - २०१७ जनवरी १४, चर्चित नाम: '''यमबुद्ध''' नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए । ''साथी'' नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार हुन् । विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित थिए ।<ref>{{cite web|url=http://www.reverbnation.com/yamabuddha/bio|title=Reverbnation - Yama Buddha|accessdate=24 January 2014|publisher=Reverbnation.com}}</ref><ref name=ekantipur>{{ne icon}}{{cite web|url=http://www.ekantipur.com/saptahik/article/?id=13507|title=Two Celebrities of Nephop - Yama Buddha and Laure|publisher=Ekantipur|accessdate=January 24, 2014}}</ref> |
'''अनिल अधिकारी''' (१९८७ मे ३० - २०१७ जनवरी १४, चर्चित नाम: '''यमबुद्ध''') नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए । ''साथी'' नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार हुन् । विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित थिए ।<ref>{{cite web|url=http://www.reverbnation.com/yamabuddha/bio|title=Reverbnation - Yama Buddha|accessdate=24 January 2014|publisher=Reverbnation.com}}</ref><ref name=ekantipur>{{ne icon}}{{cite web|url=http://www.ekantipur.com/saptahik/article/?id=13507|title=Two Celebrities of Nephop - Yama Buddha and Laure|publisher=Ekantipur|accessdate=January 24, 2014}}</ref> |
||
==जन्म== |
==जन्म== |
१७:४६, १७ जनवरी २०१७ जस्तै गरी पुनरावलोकन
यमबुद्ध | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | अनिल अधिकारी |
उपनाम | यमबुद्ध |
जन्म | लेगुवा, धनकुटा जिल्ला | मे ३०, १९८७
उत्पत्ति | घट्टेकुलो, काठमाण्डौ जिल्ला |
मृत्यु | १४ जनवरी २०१७ लन्डन, बेलायत | (उमेर २९)
विधा | र्याप, हिपहप संगीत नेपहप |
पेशा | र्यापर, गीतलेखक |
सक्रिय वर्ष | २००७-२०१७ |
सहयोगी | एकादेश |
अनिल अधिकारी (१९८७ मे ३० - २०१७ जनवरी १४, चर्चित नाम: यमबुद्ध) नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए । साथी नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार हुन् । विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित थिए ।[१][२]
जन्म
उनको जन्म ३० मे १९८७ ३० मे १९८७ लेगुवा, धनकुटा जिल्लामा भएको हो ।
मृत्यु
उनको मृत्यु १४ जनवरी २०१७ मा बेलायतको राजधानी लन्डन भएको थियो।[३]
सन्दर्भ सामग्रीहरू
- ↑ "Reverbnation - Yama Buddha", Reverbnation.com, अन्तिम पहुँच २४ जनवरी २०१४।
- ↑ (Nepali)"Two Celebrities of Nephop - Yama Buddha and Laure", Ekantipur, अन्तिम पहुँच जनवरी २४, २०१४।
- ↑ http://www.nagariknews.com/news/12580 चर्चित गायक यमबुद्धको निधन