"अशेष मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २०: पङ्क्ति २०:
|website =
|website =
}}
}}
'''अशेष मल्ल''' (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बितेपनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । [[सर्वनाम नाट्य समूह]] सँग आवद्द नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटक का कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ
'''अशेष मल्ल''' (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । [[सर्वनाम नाट्य समूह]] सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।<ref>[https://www.nayapatrikadaily.com/news-details/35695/2020-02-06 रंगमञ्चको सच्चा इतिहास लेखिएकै छैन : अशेष मल्ल -नयाँपत्रिकाडेली डटकम]</ref> अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।<ref>[https://www.onlinekhabar.com/2018/03/667601 अशेष मल्लका १० सेक्रेटस्ः जुत्ता व्यापारदेखि जुत्ताको मालासम्म!-अनलाइनखवर डटकम]</ref>





१६:१८, २० सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

अशेष मल्ल
राष्ट्रियतानेपाली
पेशानाटककार
धर्महिन्दू
जीवनसाथीप्राध्यापक डाक्टर सावित्री मल्ल

अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।[१] अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।[२]



शिक्षा

उनले एम.ए (नेपाली) मा स्नातकोत्तर गरेका थिए ।


जीवन

वैवाहिक जीवन

पाल्पाकी प्राध्यापक डाक्टर सावित्री मल्ल कक्षपतिसँग उनको प्रेम विवाह भएको हो । उनको एक छोरा र एक छोरी रहेका छन् ।


कृतिहरू :

सम्मान/पुरस्कार

  1. रंगमञ्चको सच्चा इतिहास लेखिएकै छैन : अशेष मल्ल -नयाँपत्रिकाडेली डटकम
  2. अशेष मल्लका १० सेक्रेटस्ः जुत्ता व्यापारदेखि जुत्ताको मालासम्म!-अनलाइनखवर डटकम