सामग्रीमा जानुहोस्

श्वेता तिवारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्वेता तिवारी
जन्म(१९८०-१०-०४)अक्टोबर ४, १९८०
प्रतापगढ़, उत्तर प्रदेश, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,
धर्महिन्दू
जीवनसाथीराजा चौधरी (1998-2007)

श्वेता तिवारी (जन्म: ४ अक्टोबर १९८०) एक भारतीय फिल्म अभिनेत्री हुन् । उनलाई अत्याधिक रूपमा पहिचान बालाजी टेलिफिल्म्सको कसौटी जिन्दगी की ले दिएको थियो।[] जसले गर्दा टेलिभिजनको संसारमा प्रेरणा को नाम ले सबैले चिन्दछन् । श्वेता तिवारी प्रसिद्ध टेलिचलचित्र बिग बोस ४ का विजेता हुन् ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "श्वेता तिवारी जीवनी", अन्तिम पहुँच २०१९-०२-११ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]