सुपरसेल
स्वरूप
व्यवसाय प्रकार | सहायक कम्पनी |
---|---|
उद्योग | मोबाइल गेम |
स्थापित | १४ मे २०१० |
केन्द्रीय कार्यालय | , |
मुख्य व्यक्ति | Ilkka Paananen (प्रमुख कार्यकारी अधिक्रित)[१] |
आम्दानी | €२.१ विलियन[२] (२०१६) |
परिचालन आय | €९१७ मिलियन[२] (२०१६) |
कर्मचारी सङ्ख्या | २१३ (2016) |
मूल सङ्गठन | टेनसेन्ट (८४.३%) (२०१६–हाल) |
वेबसाइट | आधिकारिक वेबसाइट |
सुपरसेल एक फिनिश मोबाइल गेम विकास कम्पनी यो हेल्सिन्कीमा आधारित छ। मे २०१० मा स्थापित, कम्पनी को पहिलो खेल ब्राउजर गेम गनशाइन.नेट थियो र २०११ मा सार्वजनिक गरे पछि सुपरसेल मोबाइल उपकरण को लागि खेल को विकास शुरू गर्यो। त्यसपछि कम्पनीले चार मोबाइल गेमहरू पूर्ण रूपमा सार्वजनिक गरेको छ जसमा: हे डे, क्लान्स अफ क्लान्स, बूम बीच, र क्ल्याश रोयल, जो फ्रीमियम गेम्स पर्छन् र कम्पनीको लागि धेरै सफल भएका छन्। २०१३ मा एक दिनमा २.४ मिलियन डलरको पहिलो दुई उत्पादनले राजस्व सङ्कलन गरेको थियो।
सुपरसेल द्वरा निर्मित खेल
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "सुिरसेल जानकारी", एज म्यागेजिन, फ्युचर पिएलसी, २०१३, अन्तिम पहुँच ५ जनवरी २०१४।
- ↑ २.० २.१ फोरसेल, थोमस (१५ फेब्रुअरी २०१७), "क्ल्यास अफ क्लान्स", रटर्स, अन्तिम पहुँच १ अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०१८ मिति