सेसेल्स राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | द पाइरेट्स | ||
---|---|---|---|
सङ्गठन | सेसेल्स फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिण अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Gavin Jeanne | ||
सर्वाधिक गोलकर्ता | फिलिप जिलर (११) | ||
गृह रङ्गशाला | Stade Linité | ||
फिफा कोड | SEY | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १८८ १ (२६ अक्टोबर २०१८) | ||
उच्च वरीयता | १२९ (अक्टोबर २००६) | ||
निम्न वरीयता | २०० (जुलाई २०१३, नोभेम्बर २०१३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
रियुनियो २–० सेसेल्स (रियुनियो; १३ फेब्रुअरी १९७४) | |||
ठूलो विजय | |||
सेसेल्स ९–० माल्दिभ्स (रियुनियो; २७ अगस्ट १९७९) | |||
ठूलो हार | |||
दक्षिण अफ्रिका ६–० सेसेल्स (एफ.एन.बि रङ्गशाला, दक्षिण अफ्रिका; १३ २०१८) |
सेसेल्स राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेसेल्सको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सेसेल्स फुटबलको लागि शासकीय निकाय सेसेल्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]सेसेल्स राष्ट्रिय टिमले अहिले सम्म अफ्रिकी राष्ट्र कपको फाइनलमा प्रवेश हुन सकेको नभएपनी टोटी ले सन् १९८६ अफ्रिकी राष्ट्रकपको भने समूह चरण सम्म पुगेको थियो । टोलीले फिफा विश्वकपमा भने हालसम्म पनि स्थान पाएको छैन ।