इन्जमाम उल हक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्जामाम उल हक
व्यक्तिगत जानकारी
जन्म (1970-03-03) ३ मार्च १९७० (उमेर ५४)
मुल्तान, पन्जाब, पाकिस्तान
उपनामइन्जी
उचाई६ फिट ३ इन्च (१.९१ मी)
ब्याटिङदायाँ हाते
बलिङबायाँ-हाते अर्थोडक्स बलर
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १२४)४ जुन १९९२ v इङ्ल्यान्ड
अन्तिम टेस्ट५ अक्टोबर २००७ v दक्षिण अफ्रिका
एदिअ पदार्पण (क्याप १५८)२२ नोभेम्बर १९९१ v वेस्ट इन्डिज
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२१ मार्च २००७ v जिम्बाब्वे
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक
घरेलु टोली जानकारी
वर्षटिम
२००८लाहौर बादशाह (आइसीएल)
२००७हैदराबाद हिरोज (आइसीएल)
२००७योर्कशिर
२००६–२००७वाटर एण्ड पावर डेभलपमेन्ट अथोरिटी
२००१–२००२पाकिस्तानको राष्ट्रिय बैङ्क
१९९८–१९९९रावलपिन्डि
१९९६–२००१फैसलबाद
१९८५–२००४मुल्तन
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआइ एफसी एलए
म्याच १२० ३७८ २४५ ४५८
कुल रन ८,८३० ११,७३९ १६,७८५ १३,७४६
ब्याटिङ औसत ४९.६० ३९.५२ ५०.१० ३८.०७
१००/५० २५/४६ १०/८३ ४५/८७ १२/९७
सर्वोच्च स्कोर ३२९ १३७* ३२९ १५७ *
कुल बल ५८ २,७०४ ८९६
विकेट ३९ ३०
बलिङ औसत २१.३३ ३३.२० २४.६६
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ०/८ १/० ५/८० ३/१८
क्याच/स्टम्प ८१/– ११३/– १७२/– १२८/–
स्रोत: क्रिकेट अर्चिभ, २१ अक्टोबर २०१५

इन्जामाम उल हक उच्चारण;पञ्जाबी, उर्दु: انضمام الحق; जन्म ३ मार्च १९७०[१]) एक पाकिस्तानी क्रिकेट खेलाडी हुन् जसलाई "एन्जी"को नामले पनि चिनिन्छ । उनलाई पाकिस्तानको महान् ब्याट्सम्यानको रूपमा लिइन्छ ।[२][३] उनी एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानको तर्फबाट सर्वाधिक रन प्रहार गर्नेको सूचिमा पहिलो र टेस्ट क्रिकेटमा युनिस खानजावेद मियाँदाद पछि तेस्रो स्थानमा छन् । उनी २००३-०७ सम्म पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका कप्तान रहे र पाकिस्तानको क्रिकेट इतिहासमा एक सफल कप्तान बन्न सफल भए ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]