ओशिनिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ओशिनिया

An orthographic projection of geopolitical Oceania.
विश्वमानचित्रमा ओशिनिया

रुपान्तर Oceanic; Oceanian
क्षेत्रफल ८,५३६,७१६ वर्गकिलोमिटर
जनसंख्या ३५,६७०,०००
देशहरू
आश्रितहरू
भाषाहरू
समय क्षेत्र UTC+8 (Australian Western Standard Time) to UTC-6 (Easter Island) (West to East)
ठूला शहरहरू सिड्नी
मेल्बर्न
ब्रिस्बेन्
पर्थ
अक्ल्याण्ड

ओशिनिया प्रशान्त महासागरको टापूहरू भएको क्षेत्र हो । ओसेनिया क्षेत्रमा अस्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्यूगिनी, र त्यस क्षेत्रका थुप्रै अन्य टापुका राज्यहरू छन् । केही मानिसहरू पृथ्वीको यस भागलाई अस्ट्रेलेशिया भन्दछन् ।

हेर्नुहोस्[सम्पादन गर्ने]

संसारका महादेशहरू
एशिया | अफ्रिका | उत्तर अमेरिका | मध्य अमेरिका | दक्षिण अमेरिका | अन्टार्कटिका | युरोप | युरेशिया | युराफ्रिशिया | अस्ट्रेलिया
(प्रशान्त टापुहरू, जसलाई ओसेनिया पनि भनिन्छ, कुनै पनि महादेशमा पर्दैनन्, तर कहिले काँही अष्ट्रेलिया महादेशमै समाहित गरिन्छ।