कवहीगोठ
| कवहीगोठ कवहीदरबार,
कवहीजगात्,
कवहीबजार
other_offices = ईलाका प्रहरी कार्यालय,
ईलाका पशु सेवा कार्यालय,
ईलाका क्रिशि कार्यालय,
ईलाका हुलाक कार्यालय,
ईलाका स्वास्थ कार्यालय,
श्री नेपाल रा उमा बिधालय , |
|
|---|---|
| — गाउँ विकास समिति — | |
| उपनाम(हरू): कवहीगोठ | |
|
|
|
| निर्देशांक: 26°55′N 85°02′E / 26.91°N 85.03°ECoordinates: 26°55′N 85°02′E / 26.91°N 85.03°E | |
| देश | |
| अञ्चल | नारायणी अञ्चल |
| जिल्ला | बारा जिल्ला
= ने का , एमाले ,
ने क पा एमावोवादी,
मधेशका सबै दलहरू,
रा प्र पा,बाममोर्चा,
जनमोर्चा,ने म कि पा ,
सदभावना सबै समुह तथा
अन्य् साना सबै दल् हरू । |
| जनसङ्ख्या (२००१) | |
| - जम्मा | १०,४३२ |
| समय क्षेत्र | नेपालको प्रमाणिक समय (UTC+5:45) |
कवहीगोठ नेपालको मध्यमाञ्चल विकास क्षेत्र नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यसको पूर्वमा जमुनी, तीयर, थल्ही, बगही , पश्चिममा बडकीफुलवरिया, उत्तरमा परशुरामपुर र दक्षीणमा भारतको बिहार राज्य पर्छ। यसका ९ वटा वडाहरूमा कवही, ईटाही , सन्तगज, सोलकपुर, घुसुकपुर् कुम्टोलि लगायतका प्रमुख स्थानहरू रहेका छ्न। यहाँ केही राणाकालीन प्रसिद्ध दरबारहरू पनि रहेका छन। कवहीगोठको सुवर्ण शमसेर जबराको दरबार र अन्य दरबारहरूले यस गाउँ विकास समितिको ऐतिहासिक महत्व बढाएका छन। यहाँ विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन। बारा जिल्लामा मात्र नभएर सम्पूर्ण नेपाल र भारतमा समेत प्रसिद्ध गढीमाईको मन्दिर कवहीगोठ देखि करिब ७ किलोमिटर उत्तर तिर पदर्छ। यस गाविसमा मुख्य बजारको रूपमा कवहीगोठ, प्रमुख तालहरूमा ईटाही पोखरी, कवही पोखरी, सन्तगज पोखरी रहेकाछन।
विषयसूची |
भौगोलिक अवस्थिति[सम्पादन गर्ने]
- अक्षांश: २४.४३" देखि २६.१३" उत्तरसम्म
- देशान्तर: ७९.३२" देखि ८१.१५" पूर्वसम्म
- सिमाना: पूर्व तीयर र थल्ही बगही , पश्चिम बडकीफुलवरिया, उत्तर परशुरामपुर, दक्षिण भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्ला।
- सबभन्दा अग्लोस्थान: समुद्र सतहबाट ८३५ मिटर
- सबभन्दा होचोस्थान : समुद्र सतहबाट १४८ मिटर
- क्षेत्रफल: १५३ वर्ग किलोमिटर
- हावापानी: उष्ण