कोइरालो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कोइरालो
कोइरालोको फूल
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Rosids
गण: Fabales
कुल: Fabaceae
वंश: Bauhinia
प्रजाति: B. variegata
द्विपद नाम
Bauhinia variegata
L.

(हिन्दी:कचनार, संस्कृत: कोविदार उर्दू: کچنار) फूल फुल्ने वर्गमा पर्ने यो वनस्पति दक्षिण एशियाका दक्षिणि चिनदेखि पाकिस्तान, भारत तथा नेपालको रैथाने प्रजाति हो । यो पतझड वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ ।

अचार खान प्रयोग गरिने फूल
Bauhinia variegata