गढवाल
नेपाली विकिपीडियाबाट
गढवाल संग सम्बन्धित लेखहरू:
- गढवाल अधिराज्य, हाल भारतको उत्तराखण्डमा पर्ने राजतन्त्रात्मक राज्य
- गढवाल अञ्चल, भारतको उत्तराखण्डमा पर्ने एक क्षेत्र
- गढवाली मानिस, गढवाल अञ्चलमा बसोबास गर्ने मानिसहरू
- गढवाल (वंश), जटहरूको एक वंश
- गढवाल हिमालय, हिमालयको एक सहायक श्रृंखला
- गढवाल जिल्ला,ब्रिटिस शासनकालको एक जिल्ला (हाल नभएको)
- पौरी गढवाल जिल्ला, गढवाल जिल्लाको विभाजन पश्चात बनेको भारतको उत्तराखण्डमा पर्ने एकजिल्ला
- तेहरी गढवाल जिल्ला, गढवाल जिल्लाको विभाजन पश्चात बनेको भारतको उत्तराखण्डमा पर्ने एकजिल्ला
- गढवाल राइफल, भारतिय सेनाको टुकडी