पुरन्धारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुरन्धारा
पूर्व गाविस
पुरन्धारा is located in लुम्बिनी प्रदेश
पुरन्धारा
नेपालको नक्सामा पुरन्धाराको अवस्थिति
पुरन्धारा is located in नेपाल
पुरन्धारा
पुरन्धारा (नेपाल)
निर्देशाङ्क: २८°०१′N ८२°२५′E / २८.०२°N ८२.४२°E / 28.02; 82.42निर्देशाङ्कहरू: २८°०१′N ८२°२५′E / २८.०२°N ८२.४२°E / 28.02; 82.42
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
जनसङ्ख्या
 • जम्मा१९,४००
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

पुरन्धारा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १९४०० रहेको थियो जसमध्ये ८८३९ पुरुष र १०५६१ महिला रहेका थिए भने यहाँ ४१२३ घरधुरी रहेको थियो।[१] विश्वकै होचो व्यक्ति चन्द्रबहादुर डाँगीको निवास पनि यही गाविसमा रहेको थियो। यसै गाविसमा अत्यन्तै मनोरम पुरन्धारा झरना समेत रहेको छ। यसको उत्तरमा वडा नं.७ मा धागेछहरा नाम सुन्दर झरणा महाभारत पर्वतको फेदबाट झरेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग