रकुल प्रीत सिंह
स्वरूप
रकुल प्रीत सिंह | |
---|---|
जन्म | रकुल प्रीत सिंह १० अक्टोबर १९९०[१][२] नयाँ दिल्ली, भारत |
पेशा | अभिनेत्री, मोडल |
उचाई | ५ फिट ८.५ इन्च (१.७४ मी)[३] |
रकुल प्रीत सिंह (जन्म १० अक्टोबर १९९०) मा भएको हो । उनी एउटा भारतीय चलचित्र अभिनेत्री र मोडल हुन्। उनी पहिले देखि नै दक्षिण भारतीय चलचित्रमा काम गर्दै आएकी छिन। उनि आफू कलेजमा हुँदा नै मोडेलिङ गर्न सुरु गरेकी थिइन् । उनी फेमिना मिस इन्डिया प्रतियोगितामा भाग लिएर पाँचौ स्थान हासिल गरेकी थिइन । उनको पहिलो बलिउड चलचित्र यारियाँ रहेको थियो जसमा उनको समकक्षी हिमन्स कोहली र निकोल फारिया रहेका थिए ।
जीवनी
[सम्पादन गर्नुहोस्]रकुल आर्मी पब्लिक स्कुल,धौला कुआनबाट शिक्षा हासिल गरेकी छिन अनि पछि गणित जेसस एण्ड मेरी कलेज,विश्वविद्यालय,दिल्लीबाट प्राप्त गरिन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Miss India entrant Rakul's Tamil debut with 'Yuvan'", Ibnlive, २०११-०८-०४, अन्तिम पहुँच २०१४-०३-०४। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०७ मिति
- ↑ "Twitter / Rakulpreet: Lovin d fact dt m shooting", Twitter.com, अन्तिम पहुँच २०१४-०५-०४।
- ↑ "Rakul Preet Singh - Femina Miss India 2011 Contestants", Indiatimes.com। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०१ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा राकुल प्रीत सिंह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।