राष्ट्रगान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Flag of राष्ट्रगान
राष्ट्रगानसयौँ थुँगा फुलका हामी एउटै माला नेपाली,

सार्वभौम भई फैलिएका मेची-महाकाली।2 प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल, विरहरूका रगतले स्वतंत्र र अटल॥ ज्ञानभूमि, शांतिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म संस्कृति छन विशाल,

अग्रगामि राष्ट्र हाम्रो जय जय नेपाल

राष्ट्रगान देश प्रेमले भरियेको एउटा यस्तो संगीत रचना हो, जुन त्यस देशको इतिहास, सभ्यता, संस्कृति र त्याँहाको जनताको संघर्षको व्यख्या गर्छ। यो संगीत रचना कि त त्यस देशको सरकार द्वारा स्वीकृत हुन्छ कि परंपरागत रूपमा प्राप्त हुन्छ।

बाह्य सूत्र [सम्पादन गर्ने]