रोटी
नेपाली विकिपीडियाबाट
रोटी |
|
| उत्पत्ति | |
|---|---|
| क्षेत्र अथवा राज्य | दक्षिण एशिया र पूर्वीअफ्रीका |
| विवरण | |
| मुख्य सामग्री(हरु) | आटा |
| विभिन्नता | नान, परांठा, रूमाली रोटी |
रोटी भारत, पाकिस्तान, इंडोनेशिया, मलेशिया तथा नेपालमा सामान्य खानामा पकाएर खाइने च्याप्टो खाद्य सामग्री हो। यो आटा एवं पानीको मिश्रणलाई मुछेर त्यो भन्दा बनिएको डल्लालाई बेलेर एवं आगोमा सेकेर बनाइन्छ। रोटी बनाउनको लागि सामान्यतौरमा गहूँको आटा प्रयोग गरिन्छ तर विश्वका विभिन्न भागहरूमा स्थानीय अन्न जस्तै मकै, जौ, चना, बाजरा आदि पनि रोटी बनाउनको लागि प्रयुक्त हुन्छ। भारतका विभिन्न भागहरूमा रोटीका लागि विभिन्न हिन्दी नाम प्रचलित छन्, जसमा प्रमुख छन्: -
- फुल्का
- चपाती
- टिक्कड़
रोटीका प्रकार [सम्पादन गर्ने]
- नान
- परांठा
- मिस्सी रोटी
- बयारु रोटी
- लच्छा परांठा
- गुलियो रोटी
- रूमाली रोटी