सामग्रीमा जानुहोस्

"एबी डि भिलियर्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox cricketer | name = एबी डि भिलियर्स | image = AB de Villiers 2.jpg | caption = सन्...
(कुनै भिन्नता छैन)

०७:४९, १९ जनवरी २०१५ जस्तै गरी पुनरावलोकन

एबी डि भिलियर्स
सन् २००९ मा
व्यक्तिगत जानकारी
नामअब्राहम बेन्जामिन डि भिलियर्स
जन्म (1984-02-17) १७ फेब्रुअरी १९८४ (उमेर ४०)
प्रिटोरिया, ट्रान्सभाल प्रान्त, दक्षिण अफ्रिका
उपनामएबी
उचाई१.७८ मी (५ फिट १० इन्च)
ब्याटिङदाहिने हाते
बलिङदाहिने हाते तिब्र बलर
भूमिकाविकेटकिपर-ब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप 296)१७ डिसेम्बर २००४ विरुद्ध इङ्गल्यान्ड
अन्तिम टेस्ट२ जनवरी २०१५ विरुद्ध  वेस्ट इन्डिज
ओडिआई पहिलो खेल (क्याप ७८)२ फेब्रुअरी २००५ v इङ्गल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१८ जनवरी २०१५ v वेस्ट इन्डिज
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१७
टिट्वान्टी पहिलो खेल (क्याप २०)२४ फेब्रुअरी २००६ v अस्ट्रेलिया
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय९ नोभेम्बर २०१४ v अस्ट्रेलिया
घरेलु टोली जानकारी
वर्षटिम
२००३-२००४उत्तरी क्रिकेट टिम
२००४-टाइटन क्रिकेट टिम (squad no. १७)
२००८-२०१०दिल्ली डेयरडेभिल्स
२०११-हाल सम्मरोयल च्यालेन्जर बेंगलोर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ एफसी एलए
खेल ९८ १७६ १२३ २०७
कुल रन ७,६०६ ७,२१० ९,३४५ ८,५४७
ब्याटिङ औसत ५२.०९ ५१.५० ५०.५१ ५०.८७
१००/५० २१/३६ १८/४२ २२/५० २१/५१
शीर्ष अङ्क २७८* १४९ २७८* १४६
कुल बल २०४ ९६ २३४ ९६
विकेट
बलिङ औसत ५२.०० ३५.०० ६९.०० ३५.००
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट
उत्कृष्ट बलिङ २/४९ २/२८ २/४९ २/२८
क्याच/स्टम्प १८४/४ १४२/३ २३३/४ १६८/३
स्रोत: क्रिकइन्फो, १४ जनवरी २०१५

अब्राहम बेन्जामिन डि भिलियर्स (जन्म १७ फेब्रुअरी १९८४) एउटा दक्षिण अफ्रिकी क्रिकेट खेलाडी हुन् । उनि २०११ क्रिकेट विश्वकप पछी दक्षिण अफ्रिका टिमका एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) कप्तानका रुपमा टिममा रहेका छन् ।[] उनि आइपीएलमा हाल रोयल च्यालेन्जर बेंगलोरको तर्फबाट खेल्छन ।[]

कुमार संगकारा संगै उनि सन् २०१४ मा टेस्ट क्रिकेटमा क्रम १ मा रहेका थिए । नोभेम्बर २०१४ मा गरिएको क्रमाङ्कमा उनि एकदिवसीयमा क्रम १ मा थिए भने टेस्टमा २ क्रममा रहेका थिए ।[]

सन् २०१५ जनवरी १८, एबी डि भिलियर्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तिब्र शतक लगाउने खेलाडी भएका छन् उनले न्युजील्यान्डका कोरे एन्डरसनको किर्तिमानलाई ध्वस्त गरेका छन् । उनले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिमका विरुद्ध आफ्नो शतक ३१ बलमा पुरा गरेका थिए साथै आउट हुनु पुर्व उनले ४४ बलमा १४९ रनको किर्तिमान स्थापित गरेका थिए ।[][]

प्रारम्भिक जीवनी


सन्दर्भ सामग्रीहरू

  1. "AB de Villiers named ODI and T20 captain", अन्तिम पहुँच १६ मे २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Royal Challengers Team", Roshan Jadhav, अन्तिम पहुँच ८ मे २०१४ 
  3. "ICC released Test players ranking list", Patrika Group, १५ जुलाई २०१४, अन्तिम पहुँच १५ जुलाई २०१४ 
  4. "डिभिलियर्सले बनाए ३१ बलमा शतकको कीर्तिमान", अन्तिम पहुँच जनवरी १८, २०१५ 
  5. "ESPN Cric Info", अन्तिम पहुँच जनवरी १८, २०१५ 

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्