एबी डि भिलियर्स
सन् २००९ मा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | अब्राहम बेन्जामिन डि भिलियर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | १७ फेब्रुअरी १९८४ प्रिटोरीया, ट्रान्सभाल प्रान्त, दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | मिस्टर ३६०°, सुपरम्यान,भगवान् | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | १.७८ मी (५ फिट १० इन्च) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दाहिने हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दाहिने हाते तिब्र बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | विकेटकिपर-ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप 296) | १७ डिसेम्बर २००४ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | २ जनवरी २०१५ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ७८) | २ फेब्रुअरी २००५ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १८ जनवरी २०१५ v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १७ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप २०) | २४ फेब्रुअरी २००६ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ९ नोभेम्बर २०१४ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००३-२००४ | उत्तरी क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००४- | टाइटन क्रिकेट टिम (squad no. १७) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८-२०१० | दिल्ली डेयरडेभिल्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११-हाल सम्म | रोयल च्यालेन्जर्स बेङ्गलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १४ जनवरी २०१५ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अब्राहम बेन्जामिन डि भिलियर्स (जन्म १७ फेब्रुअरी १९८४) एउटा दक्षिण अफ्रिकी क्रिकेट खेलाडी हुन् । उनी २०११ क्रिकेट विश्वकप पछि दक्षिण अफ्रिका टिमका एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) कप्तानका रूपमा टिममा रहेका छन् ।[१] उनी आइपीएलमा हाल रोयल च्यालेन्जर्स बेङ्लोरको तर्फबाट खेल्छन ।[२]
कुमार संगाकारा संगै उनी सन् २०१४ मा टेस्ट क्रिकेटमा क्रम १ मा रहेका थिए । नोभेम्बर २०१४ मा गरिएको क्रमाङ्कमा उनी एकदिवसीयमा क्रम १ मा थिए भने टेस्टमा २ क्रममा रहेका थिए ।[३]
सन् २०१५ जनवरी १८, एबी डि भिलियर्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तिब्र शतक लगाउने खेलाडी भएका छन् उनले न्युजील्यान्डका कोरे एन्डरसनको किर्तिमानलाई ध्वस्त गरेका छन् । उनले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिमका विरुद्ध आफ्नो शतक ३१ बलमा पुरा गरेका थिए साथै आउट हुनु पुर्व उनले ४४ बलमा १४९ रनको किर्तिमान स्थापित गरेका थिए ।[४][५]
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "AB de Villiers named ODI and T20 captain", अन्तिम पहुँच १६ मे २०१३।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Royal Challengers Team", Roshan Jadhav, अन्तिम पहुँच ८ मे २०१४।
- ↑ "ICC released Test players ranking list", Patrika Group, १५ जुलाई २०१४, अन्तिम पहुँच १५ जुलाई २०१४।
- ↑ "डिभिलियर्सले बनाए ३१ बलमा शतकको कीर्तिमान", अन्तिम पहुँच जनवरी १८, २०१५।
- ↑ "ESPN Cric Info", अन्तिम पहुँच जनवरी १८, २०१५।