सामग्रीमा जानुहोस्

"लिङ्ग्वा फ्राङ्का नोभा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ निर्माण
चिनो: २०१७ स्रोत सम्पादन
(कुनै भिन्नता छैन)

२३:३०, ९ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

लिङ्ग्वा फ्राङ्का नोभा
'lingua franca nova, лингуа франка нова'
सृजनाकर्तासी. जोर्ज बोरी
मितिसन् १९६५[१]
व्यवस्था र उपयोगअन्तर्राष्ट्रिय सहायक भाषा
वक्ताफेसबुकमा ६०३ जना[२]
उद्देश्य
स्रोतरोमान्स तथा क्रियोल भाषाहरूमा आधारित
सरकारी दर्जा
नियामक संस्थाआसोसिया पेर लिङ्ग्वा फ्राङ्का नोभा[३]
भाषा सङ्केतहरू
आइएसओ ६३९-३lfn
lfn
ग्लोटोलगling1267[४]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

लिङ्ग्वा फ्राङ्का नोभा (रोमन लिपि: Lingua Franca Nova, सिरिलिक लिपि: Лингва франка нова, अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला: /ˈliŋɡwa ˈfraŋka ˈnɔva/) वा सामान्य रूपमा एलेफेन (रोमन लिपि: elefen, सिरिलिक लिपि: элэфэн) पेन्सिलभेनियामा अवस्थित सिपेन्सबर्ग विश्वविद्यालयका सी. जोर्ज बोरीद्वारा निर्मित र त्यसका वक्ताहरूद्वारा विकसित एक अन्तर्राष्ट्रिय सहायक भाषा हो ।[५][६] यसको शब्दावली इटालेली, कातालान, पोर्तगाली, फ्रेन्चस्पेनियालगायत अन्य आधुनिक रोमान्स भाषासमूहका भाषाहरूमा आधारित छ ।

लिङ्ग्वा फ्राङ्का नोभामा २२ अक्षरमा आधारित पूर्णतः ध्वन्यात्मक वर्तनी छ, जसलाई रोमन वा सिरिलिक लिपिमा लेख्न सकिन्छ ।

लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण रोमान्स तथा क्रियोल भाषाहरूमा आधारित छ । अधिकतम क्रियोल भाषाहरू झैँ लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण पनि अत्यन्तै सरलीकृत र सिक्न सजिलो छ ।[७][८]

सन्दर्भ सामग्री

  1. बोरी, सी. जोर्ज, "La evolui de elefen" [एलेफेनको विकास], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच ९ नोभेम्बर २०२० 
  2. "Lingua Franca Nova" [लिङ्ग्वा फ्राङ्का नोभा], फेसबुक (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ सेप्टेम्बर २०२० 
  3. "Asosia per Lingua Franca Nova" [लिङ्ग्वा फ्राङ्का नोभा संस्थान], एलेफेन विकी (एलेफेनमा)। 
  4. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Lingua Franca Nova", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  5. बोरी, सी. जोर्ज (मार्च २०१४), "Frequently asked questions" [प्रायः सोधिने प्रश्नहरू], अन्तिम पहुँच २८ सेप्टेम्बर २०२० 
  6. "Pennsylvania's dialects are as varied as its downtowns -- and dahntahns" [पेन्सिलभेनियाका भाषिकाका भेद], पेनलाइभ.कम 
  7. "Elefen - Introduction in Nepali" [एलेफेन - नेपालीमा परिचय], एलेफेन.अर्ग, अन्तिम पहुँच २९ मई २०१८ 
  8. फोर्सिथ, रिचर्ड स्यान्डेस (सन् २०१२), "In Praise of Fluffy Bunnies" [कोमल खरायाका प्रशंसामा], अन्तिम पहुँच २८ सेप्टेम्बर २०२० 

बाह्य कडी