हरिराम जोशी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
हरिराम जोशी (वि.सं. १९९२ - ) संस्कृतिविद् हुन्। उनले वि.सं. २०५८मा मदन पुरस्कार पाएका हुन्।
जीवनी
[सम्पादन गर्नुहोस्]जोशीको जन्म टङ्गाल, ललितपुरमा वि.सं. १९९२ साल फागुन २६ गते भएको हो। उनको बाबुको नाम भारथराम जोशी हो भने उनको आमाको नाम यमकुमारी हो।
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनका प्रकाशित केही कृतिहरूः
१. नेपालको प्राचीन अभिलेख
२. चण्डेश्वरी
३. नामकरण विधि
४. सती-प्रथा (वि.सं. २०६८)
५. लोक-गणतंत्र
६. अभिनव संस्कृति कोश
पुरस्कार
[सम्पादन गर्नुहोस्]उनले अभिनव संस्कृति कोशका लागि मदन पुरस्कार २०५८ प्राप्त गरेका हुन्।