टङ्गाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टङ्गाल
छिमेकी सहर
टङ्गा हिटी
टङ्गा हिटी
टङ्गाल is located in नेपाल
टङ्गाल
टङ्गाल
निर्देशाङ्क: २७°४३′N ८५°१९′E / २७.७२°N ८५.३२°E / 27.72; 85.32निर्देशाङ्कहरू: २७°४३′N ८५°१९′E / २७.७२°N ८५.३२°E / 27.72; 85.32
राष्ट्र नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर
नगरपालिकाललितपुर
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

टङ्गाल ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा रहेको एक ठाउँ हो। व्यापारिक तथा सांस्कृतिक[१] दृष्टिकोणले महत्वपूर्ण रहेको यो सहरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालको प्रधान कार्यालय रहेको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मच्छिन्द्रनाथ सुन्धाराबाट टङ्गालमा", न्युज अभियान (नेपालीमा), अन्तिम पहुँच २०२०-११-२३ 
  2. "अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपाल", मुख्य वेबसाइट (नेपालीमा), अन्तिम पहुँच २०२०-११-२३