तिरुपती बेङ्कटेश्वर मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिरुपति बालाजी
तिरुपति मन्दिरको गोपुर
प्राथमिक विवरण
स्थान:तिरुपति
सम्बन्धनहिन्दुत्व
राज्यआन्ध्र प्रदेश
देशभारत
निकायतिरुमला तिरुपति देवस्थान
वेबसाइटtirumala.org
वास्तुकला प्रकारद्रविण कला
शिलालेखद्रविण भाषा
अवस्थिति८५३ मी (२,७९९ फिट)

भारतको आन्ध्रप्रदेश राज्यको तिरुमालास्थित तिरुपती बालाजी मन्दिर

वर्ष २०७० साल मा ६ सय ५० करोड भारतीय रुपैयाँ आम्दानी भएको तिरुपती बालाजीलाई भारतको सबभन्दा धनी तीर्थ मानिन्छ ।तमिल भाषामा 'श्री' लाई तिरु' भनिन्छ । हिन्दु धर्ममा 'श्री' भनेको लक्ष्मी हुन्, विष्णुलाई उनको पति मानिन्छ । साँचो हृदयले भगवान् तिरुपतीको दर्शन गर्नेको मनकामना पूरा हुने विश्वास छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Tirumala Tirupati Devastanamulu", Tirumala.org, अन्तिम पहुँच १७ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २००२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

बालाजी सबभन्दा धनी तीर्थ वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०९ मिति