तिरुपती बेङ्कटेश्वर मन्दिर
स्वरूप
| तिरुपति बालाजी | |
|---|---|
तिरुपति मन्दिरको गोपुर | |
| प्राथमिक विवरण | |
| स्थान: | तिरुपति |
| सम्बन्धन | हिन्दुत्व |
| राज्य | आन्ध्र प्रदेश |
| देश | भारत |
| निकाय | तिरुमला तिरुपति देवस्थान |
| वेबसाइट | tirumala.org |
| वास्तुकला प्रकार | द्रविण कला |
| शिलालेख | द्रविण भाषा |
| अवस्थिति | ८५३ मी (२,७९९ फिट) |
भारतको आन्ध्रप्रदेश राज्यको तिरुमालास्थित तिरुपती बालाजी मन्दिर
वर्ष २०७० साल मा ६ सय ५० करोड भारतीय रुपैयाँ आम्दानी भएको तिरुपती बालाजीलाई भारतको सबभन्दा धनी तीर्थ मानिन्छ ।तमिल भाषामा 'श्री' लाई तिरु' भनिन्छ । हिन्दु धर्ममा 'श्री' भनेको लक्ष्मी हुन्, विष्णुलाई उनको पति मानिन्छ । साँचो हृदयले भगवान् तिरुपतीको दर्शन गर्नेको मनकामना पूरा हुने विश्वास छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]बालाजी सबभन्दा धनी तीर्थ अभिलेखिकरण २०१३-०६-०९ वेब्याक मेसिन
विकिमिडिया कमन्समा तिरुपती बेङ्कटेश्वर मन्दिर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।