सरल यन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दैनिक जीवनमा आइपर्ने कामहरूलाई छिटोछरितो,सुविधायुक्त र सजिलो तरिकाले सम्पन्न गर्न मद्दत गर्ने ज्यावल तथा उपकरणहरूलाई सरल यन्त्र भनिन्छ ।

सरल यन्त्रका फाईदाहरु[सम्पादन गर्नुहोस्]

  1. सरल यन्त्रको मद्दतले काम छिटोछरितो, सजिलो तरिकाले तथा सुविधायुक्त तरिकाले सम्पन्न गर्न सकिन्छ ।
  2. सरल यन्त्रको मद्दतले आफ्नो अनुकुल बल लगाउन सकिन्छ ।
  3. सरल यन्त्रले उर्जा खपतमा कमि ल्याउँछ

सरल यन्त्रका प्रकार[सम्पादन गर्नुहोस्]

  1. उत्तोलक
  2. घिर्नी
  3. पाङ्ग्रा र बिँड
  4. छ्ड्के सतह
  5. पेच
  6. फेसो