ढाँचा:इतिहासमा आज/२४, डिसेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रियो मोरी (सन् १९८६)

  • वि.सं. १९४६ (सन् १८८९)  - डानियल स्टोभर तथा विलियम हाँसले पेडल ब्रेक सहितको साइकलको पेटेन्ट दर्ता गराएका थिए ।
  • वि.सं. २०७३ (सन् २०१६) - लिबियन अफ्रिकियाह एयरवेजको हवाईजहाज अपहरण भएको थियो भने पछि अपहरणकारीहरूले माल्टामा आत्मसमर्पण गरेका थिए ।