ढाँचा:इतिहासमा आज/२४, डिसेम्बर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Riyo Mori headshot.png

रियो मोरी (सन् १९८६)

  • बि.स. १९४६ (सन् १८८९)  - डानियल स्टोभर तथा विलियम हाँसले पेडल ब्रेक सहितको साइकलको पेटेन्ट दर्ता गराएका थिए ।
  • बि.स. २०७३ (सन् २०१६) - लिबियन अफ्रिकियाह एयरवेजको हवाईजहाज अपहरण भएको थियो भने पछि अपहरणकारीहरूले माल्टामा आत्मसमर्पण गरेका थिए ।