आमा समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आमा समूह महिलाहरूको एक सामाजिक संठगन हो । यो सङ्गठनले महिला हिंसा, जुवातास, जस्ता सामाजिक समस्या रोक्नका साथै समाज सुधारको कार्यहरू गर्छ । यो सङ्गठनले मादकपदार्थ सेवन गर्नबाट रोक लगाउनका साथै लागूपदार्थ बेच्ने मान्छेबाट जरिवाना पनि लिन्छ । महिलाहरूलाई घरधन्दा र चुलोचौकामा मात्र सीमित नराखी सामाजिक र आर्थिक कार्यमा समेत उनीहरूको पहुँच बिस्तार गर्नु नै यसको प्रमुख उद्देश्य हो । कला संस्कृतिको संरक्षण र सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनमा समेत आमा समूहहरूको उल्लेखनीय योगदान छ। यति मात्र होइन यसले महिलालाई घरेलु हिंसाबाट सशक्त बनाउँछ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]