विसं २०४५ को भूकम्प
स्वरूप
युटिसी समय | ?? |
---|---|
म्याग्निच्युड | ६.९ MW [१] |
गहिराइ | ६२ किमी (३९ माइल) [१] |
अधिकेन्द्र | २६°४३′N ८६°३७′E / २६.७१°N ८६.६२°Eनिर्देशाङ्कहरू: २६°४३′N ८६°३७′E / २६.७१°N ८६.६२°E [१] |
प्रकार | Oblique-slip [२] |
मानवीय क्षति | ७०९–१,४५०[२] |
वि.सं. २०४५ भदौ महिनाको ५ गते बिहान पौने पाँच बजे नेपालमा भूकम्प गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का पुरै नेपाल भर महसुस गरिएको थियो । ६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर ध्वस्त भए । त्यसले पूर्वी नेपालमा नराम्रो क्षति पुर्याएको थियो भने काठमाण्डौ उपत्यकामा समेत यसको प्रभाव परेको थियो । ।[४]
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]- विसं १९९० को महाभूकम्प
- नेपालमा भूकम्पको इतिहास
- विसं २०६८ को भूकम्प
- विसं २०७२ को महाभूकम्प
- विसं २०७२ वैशाख २९ को भूकम्प
- भूकम्प
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ ISC (१९ जनवरी २०१५), ISC-GEM Global Instrumental Earthquake Catalogue (1900-2009), Version 2.0, International Seismological Centre।
- ↑ २.० २.१ USGS (सेप्टेम्बर ४, २००९), PAGER-CAT Earthquake Catalog, Version 2008_06.1, United States Geological Survey।
- ↑ http://majheri.com/node/11205
- ↑ majheri
.com /node /11205