विसं २०६८ को भूकम्प
मिति | २०६८ अशोज १ गते |
---|---|
शुरूवात समय | १८:२५ एनपिटि (UTC+०५:४५) १८:१० IST (UTC+०५:३०) १८:४० BTT (UTC+०६:००) २०:४० CST (UTC+०८:००) |
अवधि | ३०–४० सेकेण्ड |
परिमाण | ६.९ Mw |
गहिराई | १९.७ किलोमिटर (१२ माइल) |
केन्द्रबिन्दु | २७°४३′२३″N ८८°०३′५०″E / २७.७२३°N ८८.०६४°Eनिर्देशाङ्कहरू: २७°४३′२३″N ८८°०३′५०″E / २७.७२३°N ८८.०६४°E |
प्रकार | Intraplate[१] |
प्रभावित देशहरू | • भारत • बङ्गलादेश • नेपाल • भूटान • चीन |
तीव्रता | MM VII[२] |
भूस्खलन | भएको थियो |
क्षति | १११ को मृत्यु |
विसं २०६८ अशोज १गते साँझ ६:२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्रलाई केन्द्र विन्दू बनाएर ६.९ रेक्टर स्केलको भूकम्प नेपाल भारत भूटान बङ्गलादेश चीन लगायतका देशमा समेत महसुस गरिएको थियो ।
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
- विसं १९९० को महाभूकम्प
- विसं २०४५ को भूकम्प
- विसं २०७२ को महाभूकम्प
- भूकम्प
- नेपालमा भूकम्पको इतिहास
- विसं २०७२ वैशाख २९ को भूकम्प
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "Magnitude 6.9 - Sikkim, India: Tectonic Summary", USGS, १८ सेप्टेम्बर २०११, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११।
- ↑ "Pager - M 6.9 - Sikkim, India", USGS, १८ सेप्टेम्बर २०११, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११।