सितलपाटी, पाल्पा
स्वरूप
पाल्पा जिल्लाको तानसेन नगरपालिकामा सितलपाटी मध्य भागमा रहेको छ ।[१] यो पाटी पाल्पाको दरबार अगाडि अवस्थित छ।[२]। यस स्थानमा एक दशक अगाडि गोलो आकारको घर बनेको थियो, जसमा विभिन्न व्यावसायहरू सञ्चालनमा रहेको थियो । त्यसै कारण यस स्थानलाई गोलघर पनि भनिन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]
ग्यालरी
[सम्पादन गर्नुहोस्]-
पाल्पाको सुन्दर सितलपाटी
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- तानसेन नगरपालिका वेब्याक मेसिन अभिलेखिकरण २००८-०८-२८ मिति