सितलपाटी, पाल्पा
Jump to navigation
Jump to search
पाल्पा जिल्लाको तानसेन नगरपालिकामा सितलपाटी मध्य भागमा रहेको छ ।[१] यो पाटी पाल्पाको दरवार अगाडि अवस्थित छ ।[२]। यस स्थानमा एक दशक अगाडि गोलो आकारको घर बनेको थियो, जसमा विभिन्न व्यावसायहरू सञ्चालनमा रहेको थियो । त्यसै कारण यस स्थानलाई गाेलघर पनी भनिन्छ ।
इतिहास[सम्पादन गर्ने]