रोशन थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोशन थापा
Roshan Thapa
जन्मरोशन थापा
(1983-07-24) जुलाई २४, १९८३ (उमेर ४०)
जुमला, नेपाल
पेशासंगीतकार,गायक

रोशन थापा (अङ्ग्रेजी: Roshan Thapa; जन्म जुलाई २४,१९८३)नेपाली संगीत क्षेत्रका प्रसिद्ध संगीतकार, गायक तथा संगीत निर्देशक पनि हुन् । उनले चलचित्र लूटमा आइटम गीत उध्रेको चोली गएर गायन क्षेत्रमा लोकप्रिय भएका थिए ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

OST of Loot released[dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]